RAKTA BEEJ
तात्कालीन युवराज दीपेन्द्रका पुत्र अहिले कहां होलान् ?
राजदरबार हत्याकाण्डको खास चुरो के थियो ?
राजा ज्ञानेन्द्रले बिनाप्रतिकार खुरुक्क सत्ता छाड्नुको कारण के होला ?
माओवादीलाई जनयुद्धकालमा 'रअ’ले अत्याधुनिक हतियार कसरी उपलब्ध गराउंथ्यो ?
एमाओवादीका सुप्रिम कमाण्डरको गोप्य लगानी कहां कहां छ ?
चार वर्ष लामो असुसन्धानपछिको सनसनीपूर्ण खुलासा । तात्कालीन परिस्थितिका कारण रक्तकुण्डमा चाहेर पनि लेख्न नसकेका रहस्यहरु सहित ।
लेखकः कृष्ण अविरल
प्रकाशकः मञ्जरी प्रकाशन
वितरकः म.प्र.
US$ 2.67